बेलायतमा ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ दुई कृति विमोचन

बेलायतको वेष्ट बाइफ्लीटस्थित हवेली रेष्टुरेन्टमा आइतबार दुईवटा पुस्तक विमोचन गरिएको छ । नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ नामक दुईवटा पुस्तकको एक विशेष समारोहकाबीच विमोचन गरिएको हो । प्रमुख अतिथि यती नेपाली एसोसिएसन यूके अध्यक्ष ध्रुव केसी, विशेष अतिथि एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का एवं नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक … Continue reading बेलायतमा ‘कोभिड १९ कथाहरु’ र ‘अ जोर्नी अफ इनोसेन्स’ दुई कृति विमोचन